Logo

खानामा विष मिसाउने चिनियाँ महिला शिक्षिकालाई फाँसी

बेइजिङ । चीनमा एक महिला शिक्षकलाई मृत्युदण्ड दिइएको छ । महिला शिक्षिकाले आफ्ना २५ विद्यार्थीलाई विष खुवाएकाे र जसमध्य  एक बालकको मृत्यु भएकाे अाराेपमा उनलाइ फाँसी दिइएकाे हाे । साे पछि २४ बालबालिकाको अवस्था नाजुक भएको थियो । यस घटनामा दोषी ठहरिएपछि ती बालवाडी शिक्षिकालाई गत शुक्रबार फाँसी दिइएको हो । चीनको हेनान प्रान्तको यो घटना…