Logo

प्रेमी भेटन चिनियाँ महिला पाकिस्तान पुगिन्, प्रहरीले दियो सुरक्षा

इस्लामबाद । आजकल सीमापार प्रेम कथाहरु चर्चामा छन् । पाकिस्तानी सीमा हैदर र भारतीय अन्जुको चर्चा परिचर्चा भईरहेको बेला  एक चिनियाँ महिलाको प्रेम कथा बाहिर आएको छ । पाकिस्तानी प्रहरीले बिहीबार एक चिनियाँ महिला आफ्नो प्रेमीलाई भेट्न खैबर पख्तुनख्वा प्रान्त पुगेकी बताएको छ । उनीहरुको सामाजिक सञ्जालमा भएको मित्रता प्रेममा परिणत भएको थियो । चिनियाँ महिलाको नाम…