इम्फाल । मणिपुरमा मेको सुरुमा राज्यमा जातीय हिंसा भड्किएपछि महिलाहरूलाई नग्न परेड गरिएको थियो । ती महिलालाई भीडले प्रहरी सुरक्षाबाट घिसारेर लगेको थियो । अहिले भाइरल भएको यो घटनाको भिडियोलाई लिएर आक्रोश र त्रासको वातावरण छ । स्रोतले आज यो जानकारी दिएको छ कि पीडित महिलामध्ये एकका किशोर भाइको सोही दिन सोही भीडले हत्या गरेको…