Logo

शेख हसिनाको पहिलो सावर्जनिक सम्बोधन : ‘युनुस शासनले बंगलादेशलाई आतंकको युगमा धकेल्यो’

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो पहिलो सावर्जनिक सम्बोधनमा बंगलादेश आतंकको युगमा धकेलिएको बताएकी छन् । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसमाथि कडा प्रहार गर्दै उनले बंगलादेश “आतंकको युगमा प्रवेश गरेको” दाबी गरेकी हुन् । नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा पूर्वरेकर्ड गरिएको अडियो सन्देशमार्फत बोल्दै हसिनाले युनुस नेतृत्वको अन्तरिम सरकारलाई “अवैध, हिंस्रक र फासिवादी शासन” को…