काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ‘भिसा वाइभर’ कार्यक्रमअन्तर्गत ४२ देशका नागरिकलाई अमेरिका प्रवेश अघि पाँच वर्षको सामाजिक सञ्जाल इतिहास पेश गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। प्रस्तावित परिवर्तनअनुसार ईएसटीए (Electronic System for Travel Authorization) फारममा अब सामाजिक सञ्जाल इतिहास, १० वर्षको इमेल विवरण, र परिवारका सदस्यको सम्पर्क तथा बसोबास जानकारी अनिवार्य हुनेछन्। ‘भिसा वाइभर’…