बेइजिङ । संसारमा यस्ता धेरै अनौठा ठाउँहरू छन्, जसको बारेमा मानिसलाई पूर्ण जानकारी छैन । यी सबै ठाउँहरू प्रकृतिको करिश्मा हुन् जसले हामीलाई विश्वस्त गराउँछ कि संसारमा निश्चित रूपमा कुनै त्यस्तो शक्ति छ, जो हामी भन्दा धेरै शक्तिशाली र सर्वशक्तिमान छ । यस्तै करिश्मा चीनमा पनि देखिएको छ । यहाँ ६ सय फिट गहिरो सिंक होल…