Logo

भारतको चार प्रदेशको विधानसभाकाे प्रारम्भिक नतिजा, बिजेपीलाई टक्कर दिँदै कांग्रेसकाे कमब्याक

नयाँदिल्ली । मध्यप्रदेश, छत्तीसगढ, राजस्थान र तेलंगानाको राजनीतिक प्रतिस्पर्धापछि सत्ता कसको हातमा हुन्छ भन्ने तस्विर आज स्पष्ट हुनेछ ।  उम्मेदवारदेखि जनतासम्म सबैको नजर आजको नतिजामा छ । साँझसम्म सबै विधानसभा सिटको अवस्था स्पष्ट हुनेछ । अहिले मतगणनाको पहिलो ट्रेन्ड आइसकेको छ । पहिलो एक घण्टाको मतगणना पछि कुन प्रदेशको प्रवृत्तिमा को अगाडि छन् भन्ने जानकारी…