Logo

हमास-इजरायल युद्ध : तेस्रो चरणमा दुबैतर्फका गरी २६ बन्दी रिहा

कायरो । इजिप्टले २६ जना बन्दी रिहाईको सुची प्राप्त गरेको जनाएको छ । इजिप्टका अनुसार १३ इजरायली र ३९ प्यालेस्टाइनीको सूची रिहाइको लागि प्राप्त गरेको हो । ‘चार दिने युद्धविराम सम्झौतामा जारी गरिएको यो तेस्रो ब्याच हुनेछ,’ इजिप्टको राज्य सूचना सेवा ९एसआईएस० प्रमुख दिया रश्वानले एक विज्ञप्तिमा भनेकी छिन् । ‘युद्ध विराम अवरोध बिना अगाडि…