Logo

Breaking News 1

इजरायल युद्धमा ९ जना नेपाली घाइते



काठमाडौं । हमासले इजरायलमाथि गरेको आक्रमणमा परेर कम्तिमा पनि सातजना नेपाली घाइते भएको प्रारम्भिक सूचना प्राप्त भएपछि परराष्ट्र मन्त्रालयमा आकस्मिक बैठक बोलाइएको छ ।

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि गरेको कारबाहीमा सात नेपाली पनि घाइते भएको बताइएको छ ।

हमासले इजरायलमाथि गरेको आक्रमणमा परेर ४० जना त्यहाँका नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : ०३ बजे