बेइजिङ । चीन आफैंलाई महाशक्ति बनाउन लागिपरेको छ । हरेक क्षेत्रमा आफूलाई अगाडि राख्ने उनको लक्ष्य छ, जसका कारण यतिबेला उसले संसारलाई चकित पार्ने काम गरिरहेका छन् । वास्तवमा चीनले अमेरिका लगायत विश्वभरका उत्कृष्ट प्रतिभालाई यहाँ ल्याइ रहेको छ । यसका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । जागिरका साथै ठुलो पारिश्रमिक, घर किन्नको लागि…