Logo

‘आर्मर सिस्टम’ हालिएको भए ओडिशाको रेल दुर्घटना रोक्न सकिन्थ्यो

नयाँ दिल्ली। ओडिशाको बालासोरमा भएको दर्दनाक दुर्घटनाले सबैलाई असह्य बनाएको छ। प्राप्त जानकारी अनुसार अहिलेसम्म २ सय ८३ भन्दा बढीको मृत्यु भइसकेको छ भने १ हजार भन्दा बढी घाइतेको खबर आइरहेको छन् । भारतीय रेलवेका प्रवक्ता अमिताभ शर्माले यस रुटमा आर्मर सिस्टम उपलब्ध नभएकाले सम्भावित दुर्घटनावाट बचाउन नसकिएको बताएका छन् । यो दुर्घटनापछि फेरि कबच…