Logo

बग्दादमा अमेरिकी ड्रोन आक्रमण

काठमाडौं । इराकको राजधानी बग्दादमा बुधबार अमेरिकी ड्रोनले कारमाथि आक्रमण गरेको छ । मिडिया रिपोर्टका अनुसार आक्रमणमा एक शीर्ष कमाण्डर सहित इरान समर्थित मिलिशिया समूह कताइब हिजबुल्लाहका तीन सदस्यको मृत्यु भएको छ । पूर्वी बगदादको मश्ताल क्षेत्रको मुख्य सडकमा अमेरिकी ड्रोनले निशाना बनाएको गाडीमा शक्तिशाली कताइब हिजबुल्लाहका कमाण्डर र उनका दुई सहयोगी सवार थिए। आकस्मिक…