मुम्बई । तेलुगु सुपरस्टार अल्लू अर्जुनको नयाँ फिल्म ‘पुष्पा २’ धमाधम सुटिङको काम भइरहेको छ । तर फिल्मका संगीतकार देवी श्री प्रसादलाई आइटम गीतका लागि उत्कृष्ट धुन निकाल्न नै सकस परिरहेको समाचार बाहिरिएका छन् । जसकारण अहिलेसम्म आइटम गीतको काम अघि बढ्न सकेको छैन । अल्लू अर्जुन पनि यो गीतमा नृत्य गरेर आफू अझ चर्चामा…