Logo

अर्को अफ्रिकी देशमा पनि सैन्य बिद्रोह

अफ्रिका। नाइजरपछि अब अर्का अफ्रिकी देश ग्याबोनमा पनि सैन्य विद्रोह भएको छ । विद्रोहको घोषणा गर्दै ग्याबोनका सेनाका अधिकारीहरूले भने कि उनीहरूले राष्ट्रपति अली बोङ्गो ओन्डिम्बालाई पनि नजरबन्दमा राखेका थिए, जो २००९ देखि सत्तामा रहेका छन्। रोयटर्सको रिपोर्टका अनुसार सेनाका अधिकारीहरूले एक टिभी च्यानलमार्फत विद्रोहको जानकारी दिएका थिए। समाचार अनुसार ६४ वर्षीय राष्ट्रपति अलि बोङ्गो…