काठमाडौं । अष्ट्रेलिया पहिलो पटक पीआर लिएर स्थायी बसोबास गर्ने नेपाली अगुवा डा.नारायण प्रधान र इन्द्रा वनलाई एक भब्य समारोहबिच ‘गोल्डेन जुबिली अवार्ड’ प्रदान गरिएको छ । अष्ट्रेलियामा नेपाली समुदाय बसोबास गरेको ५० बर्ष पुगेको अवसरमा सिड्नीस्थित लुक्ला टेलिभिजन र भिएफएमले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी उक्त अवार्ड प्रदान गरेको हो । डा.प्रधान र वनले पहिलो…