Logo

‘भारतीय लगानीकर्ताहरुका लागि नेपाल आकर्षक गन्तव्य’

दिल्ली, २० भदौ । भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले नेपालको सूचना प्रविधि क्षेत्रमा  लगानी गर्न भारतीय उद्यमीहरुलाई आग्रह गरेका छन् । दिल्लीस्थित नेपाली दूतावासद्वारा सोमबार आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै राजदूत डा शंकर शर्माले भने, 'नेपाल आकर्षक लगानी गन्तव्यको रुपमा रहेको छ।  भारतीय लगानीकर्ताहरुका लागि न भाषाको समस्या छ, न यातायात खर्च नै बढी…