मोरक्को । मोरक्कोमा ६ दशक यताकै सबैभन्दा ठूलो भूकम्पमा परि मृत्यु हुनेको संख्या २ हजार १२२ पुगेको छ । अल हाउस प्रान्तमा सबैभन्दा बढी १ हजार २९३ जनाको मृत्यु भएको छ । भूकम्पमा २ हजार ५९ जना घाइते भएका छन् । जसमध्ये १ हजार ४ सय ४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । भूकम्पले ऐतिहासिक…