Logo

५६ वर्षमा १० लाख प्यालेस्टिनी इजरायलमा बन्दी, ढुंगा हाने मात्रै २० वर्ष जेल

जेरुसलम । प्यालेस्टाइनको चरमपन्थी समूह हमासले अक्टोबर ६ मा इजरायलमा अचानक आक्रमण गरेको थियो । यस अवधिमा तिनीहरूले ५ हजार रकेटहरू प्रहार गरे, जसले इजरायललाई पूर्ण रूपमा स्तब्ध बनायो। त्यसपछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । हालसम्म १ हजार भन्दा बढी मारिएकाे जनाइएकाे छ।  इजरायली लडाकु विमानले हमासको आक्रमणको बदला स्वरुप गाजा पट्टीमा बमबारी गरेका…