Logo

ओस्कार अवार्ड ज्येष्ठ फिल्मकर्मी विशेष बन्दै

लसएन्जल्स । यही मार्च १० मा आयोजना हुन गइरहेको ‘९६ औं ओस्कार अवार्ड’ ज्येष्ठ फिल्मकर्मीका लागि विशेष बन्दैछ । किनकी यसपटकको मनोनयनमा कयौं ज्येष्ठ फिल्मकर्मी मनोनयनमा परेका छन् । जसमा ७० वर्षदेखि ८० वर्ष र यो भन्दा पनि बढी उमेरका फिल्मकर्मी छन् । यही कारणले पनि यो ओस्कारलाई ज्येष्ठ फिल्म निर्माताहरुको ‘स्वर्णिम युग’ भनिएको छ…