Logo

आईपिएलमा चेन्नाई विजयी सुरुवात : आज दुई खेल हुँदै

काठमाडौं । टी–२० फ्रेनचाइज इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सले विजयी सुरुवात गरेको छ । रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ६ विकेटको जित निनकाल्दै चेन्नाईले विजयी सुरुवात गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लोरले ६ विकेटको क्षतिमा एक सय ७३ रन बनाएको थियो ।बैंग्लोरले दिएको १७४ रनको लक्ष्य चेन्नाईले १८ दशमलव ४ बलमा…