ऐजेन्सी: जापानको क्योटो प्रिफेक्चुअल युनिभर्सिटीका वैज्ञानिकले कोरोना संक्रमण भए नभएको जाँच गर्नका लागि नयाँ तरिका खोजी गरेका छन् । उनीहरुले बनाएको मास्कले मोबाइलको फ्ल्यास लाइटको माध्यमबाट कोभिड–१९ भए वा नभएको जानकारी दिन्छ । मोबाइलका अतिरिक्त अल्ट्रा भ्वायलेट ९परावैजनी० प्रकाशबाट पनि पत्ता लगाउन सकिन्छ । यो मास्कको विशेषता यो छ कि मास्कको फिल्टर अस्ट्रिचको कोशिकाबाट बनाइएको…