Logo

डिजिटल भुक्तानीमा नेपालको फड्को : क्यूआर कोडप्रति बढ्दो आकर्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक भुक्तानी प्रणाली सूचकांक प्रतिवेदनले नेपालमा डिजिटल भुक्तानीको प्रयोग उल्लेखनीय रूपमा बढेको देखाएको छ । प्रतिवेदनका अनुसार २०८१ को बैशाखमा (मध्य मे २०२४) सम्म मोबाइल बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोड र वालेटजस्ता सेवाहरूको प्रयोग उल्लेखनीय रूपमा वृद्धि भएको देखाएको हो । राष्ट्र बैंकको प्रतिवेदनका अनुसार बैशाख महिनामा मोबाइल बैंकिङमा ठूलो…