Logo

वैज्ञानिक अनुसन्धानमा कहाँ छौं ?

काठमाण्डाैँ : द नेसनल रिसर्च काउन्सिल क्यानडा, क्यानडाको विज्ञान प्रविधि र अनुसन्धानमा कार्यरत सरकारी संस्था हो। यसअन्तर्गत विभिन्न विभाग छन्। प्रत्येक विभागले यहाँको माटो सुहाउँदो अनुसन्धान गर्ने मात्र होइन, अन्य विश्वविद्यालय र सरोकार संस्थासँग अनुसन्धानमा सहकार्य गर्ने गर्छ। नेपालमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को स्थापना चार दशकपहिले (सन् १९८२) मा स्थापना भएको…