Logo

स्पेनले यामललाई फाइनलमा पुरै समय खेलाए ३० हजार युरो जरिवाना तिर्नुपर्ने

काठमाडौं । युरो कप २०२४ को फाइनल खेल आइतबार हुने छ । उपाधिका लागि स्पेन र इंग्ल्याण्ड प्रतिस्पर्धामा हुने छन् । जारी युरोमा उत्कृष्ट प्रदर्शन गरेको स्पेनिस खेलाडी लामिन यामललाई यदि टिमले पुरै समय मैदानमा बिताउन लगाए जरिवानामा पर्ने छन् । १७ वर्षीय लामिन यामलले इङ्ल्यान्डविरुद्ध फाइनलमा पूरा ९० मिनेट खेलेमा जर्मनीको श्रम कानूनअनुसार ४३…