Logo

टप्स बास्केटबलमा क्वाटरफाइनल समीकरण पूरा

काठमाडा । आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनल समीकरण पूरा भएको छ । टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) को आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइज र सिनियर गल्र्स दुवैमा क्वाटरफाइनल समीकरण तयार भएको हो । सिनियर ब्वाइजमा बेलमाउन्टले ह्वाइट हेभेन, तेजस्वी एकेडेमीले इडिफाइ, स्वर्णदीपले गण्डकी र स्वेता सदनले नवोदित विरुद्ध खेल्ने छन् । सिनियर गल्र्सको…