Logo

ज्ञान संस्कारले राष्ट्रिय अन्तर विद्यालय स्केटिङ प्रतियोगिता सञ्चालन गर्दै

काठमाडौं ।  ज्ञान संस्कार इन्टरनेशनल स्कूलले आगामी माघ २६ गते द्वितीय ज्ञान संस्कार अन्तर विद्यालयस्तरीय राष्ट्रिय स्केटिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल सरकार अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्को आधिकारिक स्केटिङ खेल सञ्चालन गर्ने संस्था, राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ संघसँगको समन्वयमा सञ्चालन हुने यस प्रतियोगितामा देशभरका विभिन्न विद्यालयहरूका २०० भन्दा बढी विद्यार्थीहरू सहभागिता जनाउने अपेक्षा…