Logo

सेभेन ए साइड फुटबलको उपाधी बुद्ध माविलाई

ललितपुर । दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी बाँडेगाउँको बुद्ध माविले जितेको छ । ढोलाहिटीस्थित विनायक स्र्पोट्स कम्प्लेक्समा बिहीबार सम्पन्न भएको फाइनल खेलमा लेलेको अमरकान्ति माध्यमिक विद्यालयलाई ४–२ गोल अन्तरले हराउँदै बुद्ध माविले दोस्रो पटक गोदावरी नगर विद्यालयस्तरीय प्रतियोगिता जितेको हो । बुद्धको जितमा सचिन तामाङले २ तथा…