काठमाडौं । शाइन रेसुङ्गा नेश्नल टेन के रन प्रतियोगिता फागुनको ११ गते आयोजना हुने भएको छ । शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंकले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी गराएको हो । ‘रन टू शाइन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता रुपन्देहीको बुटवलमा आयोजना गरिनेछ । राष्ट्रिय स्तरका धावक सहभागी हुने प्रतियोगितामा महिला÷पुरुष…