Logo

एभिन्यू कन्सलटेन्सीको ब्रान्ड एम्बेसडरमा गुल्सन झा

काठमाडौं । एभिन्यू एजुकेसन कन्सलटेन्सी तथा ओएए स्टडी नेपालले नेपाली राष्ट्रिय टोलीका क्रिकेटर गुल्सन झालाई आफ्नोे ब्रान्ड एम्बेसडरमा घोषणा गरेको हो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच क्रिकेटर झालाई कन्सलटेन्सीले नियुक्त गरेको हो । कार्यक्रम क्रिकेटर झाले एभिन्यु परिवारसँग जोडिन पाउँदा एकदमै खुसी र उत्साहित भएको बताए । खेल र शिक्षा दुई छुट्टै क्षेत्र भएतापनि…