Logo

सुपर लिग : आज झापा र काठमाडौं खेल्दै

काठमाडौं । नेपाल सुपर लिगमा आज दुई टोलीबीचमा भिडन्त हुँदै छ । आजको खेलमा झापा फुटबल क्लब र काठमाडौं राइजर्स क्लबका बीचमा प्रतिस्पर्धा हुन लागेकाे हाे । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने सो खेल साँझ ५ बजेबाट सुरु हुनेछ ।