काठमाडौं । पाकिस्तानमा हुने तालिका रहेको च्याम्पियन्स ट्रफीका निम्ति भारतीय क्रिकेट टिमले यात्रा नगर्ने भएको छ । आठ टिमको सहभागिता रहने च्याम्पियन्स ट्रफी आउँदो फेब्रुअरी १९ देखि मार्च ९ सम्म पाकिस्तानका विभिन्न सहरमा आयोजना गरिने तालिका छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईसीसीलाई प्रतियोगिताका निम्ति आफ्नो टिमले पाकिस्तान भ्रमण नगर्ने जानकारी गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख…