Logo

केनको गोलमा बायर्न म्युनिख विजयी

काठमाडौं । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले क्लोन क्लबलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा बायर्न म्युनिखले क्लोनलाई १-० गोल अन्तरले पराजित गरेको हो । बायर्न म्युनिखको जितमा खेलको २०औं मिनेटमा ह्यारी केनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । ह्यारी केनको यस सिजनको लिगमा यो १८औं गोल हो । यो जितपछि…