Logo

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि बार्सिलोना तेस्रो स्थानमा रहदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । यस सङै बार्सिलोनाले युरोपा लिग खेल्नेछ । बायर्नको जितमा साडियो माने, मोटिङ र बेन्जामिन पाभार्डले एक–एक गोल गरे । जितसँगै बायर्न ५…