काठमाडौं । फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसचाम्प्सले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्पेनसँग २–० ले पराजित भएपछि आफ्नो टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्वीकार गरेका छन् । डालास स्टेडियममा भएको सेमिफाइनलमा स्पेनसँग पराजित हुँदै फ्रान्स प्रतियोगिताबाट बाहिरिएपछि डेसचाम्प्सले टोलीका खेलाडीहरू निकै निराश रहेको बताए । उनका अनुसार टोलीको लक्ष्य फाइनल पुग्ने भए पनि प्राविधिक त्रुटि…