काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पावर प्लेमा ४ विकेट गुमाउँदै ३८ रन मात्र जोडेको छ ।
सुदूरपश्चिमले पहिले विकेटका रुपमा विनोद भण्डारी, दोस्रोमा आरिफ शेख, तेस्रोमा ब्रान्डन म्याकमुलेन तथा सैफ अली जैबलाई चौथौं विकेटका रुपमा गुमाएको हो ।
उनीहरू सबै पावर प्लेमै आउट भएका हुन् ।








प्रतिक्रिया