Logo

सेभेन थ्रीले क्यानलाई बिहीबार एक करोड पठायो, सम्झौता पालना नभए रद्द गर्ने क्यानको भनाइ

काठमाडौं । नेपाल टी-२० लिगको आयोजनाको अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले सम्झौता पूर्ण पालना नगरे रद्द गर्ने नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष चन्दले सेभेन थ्रीका प्रमुख जतिन अहुवालिया पैसा लिनका लागि भारत पुगेको बताए। साथै सम्झौताअनुसार क्यानलाई उपलब्ध गराउने पर्ने रकम उपलब्ध गराउन…