Logo

शिर्ष स्थानमा रहेको बार्यन म्युनिख ३–२ ले पराजित

काठमाडौं । शीर्ष स्थानमा रहेको को बायर्न म्युनिख ३–२ गोलले पराजित भएको छ । शनिबार राति भएको खेलमा जर्मन बुन्डेसलिगा फुटबलमा बायर्नलाई बोरुसिया मन्छेनग्लाडबाखले ३–२ गोल अन्तरले हराएको हो । खेलको आठौं मिनेटमा डायोट उपामेकानोले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिनु परेको बार्यनमाथी खेलको १३ औं मिनेटमा लार्स स्टिनडलले गोल गर्दै मन्छेनग्लाडबाखलाई सुरुआती अग्रता दिलाए…