Logo

मेस्सीलाई सातौ पटक ‘बालोन डी ओर’ अवार्ड

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टाइनी खेलाडी लियोनल मेस्सीले किर्तीमानी सातौ पटक बालोन डी ओर अवार्ड जितेका छन् ।फ्रेन्च फुटबल पत्रिकाले गएराति एक विशेष समारोहकाबीच मेस्सीलाई बालोन डी ओर अवार्ड प्रदान गरेको हो । यस अघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यो अवार्ड जितेका थिए ।मेस्सीले…