Logo

खेलकुद

एसी मिलानसँग नेपोली पराजित



काठमाडौं । बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा घरेलु मैदान मिलानोमा मिलानले नेपोलीलाई १–० ले पराजित गरेको हो । मिलानको जितमा पहिलो हाफमा इस्माइल बेनासेरले गोल गरेका थिए । जुन गोल निर्णायक नै बन्यो ।

यो जितले मिलानले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाउँदा एको छ  नेपोलीलाई कम्तीमा २–० को जितको आवश्यक छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ८ : ५८ बजे