Logo

रोल्पामा लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो आईटीएफ प्रतियोगिता हुँदै

रोल्पा । रोल्पामा परिवर्तन गाउँपालिका अध्यक्ष कप लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो आईटीएफ प्रतियोगिता २०७९ हुने भएको छ । आईटीएफ तेक्वान्दो खेलसँगै ‘पर्यटनको विकास सबैको चाहना, परिवर्तन गाउँपालिकाको समृद्धि हाम्रो कामना’ भन्ने मुल नाराका साथ रोल्पा आईटीएफ तेक्वान्दो संघको आयोजना तथा परिवर्तन गाउँपालिकाको मुख्य प्रायोजनमा माघ २२ गते देखि २४ गतेसम्म परिवर्तन गाउँपालिक ५ पुतलाचौर राङ्कोटमा…