Logo

आज बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा नेपालले आज बंगलादेशको सामना गर्ने भएको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपाल र बंगलादेशबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । लगातार तीन खेलमा हार व्यहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । समूह ‘बी’ मा रहेको नेपाल अंक विहीन रहदै समूहको…