Logo

आईपीएल: आज लखनउ र बैंगलोर भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज नवप्रवेशी लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच भिडन्त हुँदैछ । आज राति ७ः४५ बजे लखनउ र बैंगलोरबीचको खेल मुम्बईमा हुनेछ । लखनउ आज पाँचौ जित निकाल्ने योजनामा रहेको छ । लखनउ ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंकका साथ तेस्रो…