काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत बिहीबार हुने खेलमा जनकपुर बोल्ट्सका खेलाडीहरूले आमाको नाम लेखिएको विशेष जर्सी प्रयोग गर्ने भएका छन्। टिमले आमाहरूप्रति सम्मान प्रकट गर्ने उद्देश्यले आफ्नै नामको सट्टा आमाको नाम अंकित ‘आमा स्पेसल जर्सी’ सार्वजनिक गरेको हो। खेलपछि ती जर्सी अक्सनमा राखिने र त्यसबाट संकलित रकम आमा समूहलाई सहयोग…