Logo

टी–२० विश्वकप : वेष्ट इन्डिजसँग जिम्बाबे १०७ रनले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ खेलमा वेस्ट इन्डिजसँग जिम्बाबे १०७ रनले पराजित भएको छ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा हिजो बेलुका भएको खेलमा वेस्ट इन्डिजले दिएको २५५ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७ ओभर ४ बलमा १४७ रन बनायो । जिम्बाबेका ब्राड इभान्सले ४३ रन बनाए । वेस्ट इन्डिजका गुडाकेश मोतीले ४ विकेट…