Logo

एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

काठमाडौं। थाइल्यान्डमा हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ। मंगलबार आयोजित एक विशेष कार्यक्रमका बीच नेपाल क्रिकेट संघ (क्यान)ले टोलीलाई बिदाइ गरेको हो । कप्तान इन्दु बर्मा चोटका कारण कम्तीमा ८ साताका लागि मैदानबाहिर रहने भएपछि यस पटक टिमको कप्तानी पूजा महतोले गर्ने भएकी छिन्।यस अघि उपकप्तान रहेकी…