काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सोमबार जनकपुर बोल्ट्सविरुद्ध टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगर किंग्सले पहिलो पावर प्लेमा मध्यम सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले ६ ओभरको पावर प्ले सकिँदा एक विकेटको क्षतिमा ४० रन जोड्यो। विराटनगरका लागि लोकेश बम १९ रन र मार्टिन गप्टिल १० रनमा क्रिजमा रहेका छन्। टोलीले ओपनर…