Logo

समितिले निर्देशन दिए राष्ट्रिय खेलकुद प्रतियोगिताको काम तुरुन्तै अघि बढाइने

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धी समितिले निर्देशन दिए विहीबार उपसमिति गठन गरेर अगाडि बढ्ने बताएका छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी छलफलमा उनले मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् तयारी अवस्थामा रहेको बताए । उनले समितिको निर्देशन भए आजै बसेर…