Logo

डब्ल्यूपीएलमा दिल्लीको दोस्रो जित

काठमाडौं । वुमन्स प्रिमियिर लिग (डब्ल्यूपीएल)मा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ । बिहीबार राति भएको खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २५ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले ५ विकेट गुमाएर १९४ रन बनाएको थियो । १९५ रनको लक्ष्यको जवाफमा रोयल च्यालेन्जर्स बैंग्लोरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्रै…