Logo

साफ यू–१६ महिला फुटबलः नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं । राजाधानीमा शुक्रबारदेखि सुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । च्यासल मैदानमा नेपालले आज दिउँसो ३ बजे पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । शुक्रबार भएको उद्घाटन खेलमा भारतले भुटानमाथि ७–० को जित निकालेको थियो । साफ यू–१६ महिला फुटबलमा नेपाल, भारत, भुटान र बंगलादेशसहित चार टिमले…