काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि उत्कृष्ट तीनको छनोट गरेको छ । शुक्रबार पत्रकार सम्मेनको आयोजना गरी, यहि २८ गते हुने पल्सर स्पोर्ट्स अवार्डको उत्कृष्ट तीनको छनोट गरिसकेको र विजेता भने कार्यक्रमको दिन चयन गरिने मञ्चका स्पोर्ट्स अवार्ड छनोट समितिका सदस्य गोबिन्दराज नेपालले जानकारी दिए । युवा खेलाडीको शीर्ष तीनको…