Logo

फेका कप : गेटवे सेमिफाइनलमा

काठमाडौं । गेटवे एकेडेमी १६ औँ फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्वारा आयोजित प्रतियोगितामा मंगलबार हाइल्यान्डलाई १–० गोलले पराजित गर्दै गेटवे एकेडेमी सेमिफाइनलमा पुगेको हो । गेटवेका लागि लक्ष्मण उप्रेतीले गरेको एकमात्र गोल निर्णायक बन्न पुग्यो । गेटवेका प्रदीप खत्री ‘म्यान अफ द म्याच’ घोषित…